काठमाडौं । विवेकशील साझा पार्टी छोडेर रास्वपामा आएकी रञ्जु दर्शनाको निजी जीवनमा पनि नयाँ ट्विस्ट आउने भएको छ । उनी चाँडै आमा बन्दैछिन् । रञ्जुले सामाजिक सञ्जालमार्फत शुभचिन्तकहरूलाई यो खबर आज साटेकी हुन् । उनले आफूहरूको जीवनमा एउटा सानो मानवले छिट्टै प्रवेश गर्न लागेकी बताएकी छन् । यो यात्रा आफ्नो लागि सहज नरहेको उनको भनाइ…