काठमाडौं । विपिनि जोशीको शव आज नेपाल ल्याउन लागिएको छ । इजरायलमा मारिएका जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं ल्याउन लागिएको हो । उक्त विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । अध्ययनका क्रममा इजरायल गएका जोशी दुई वर्षअघि हमासको अपहरणमा परेका थिए । अपहरित अवस्थामा उनको निधन भएको थियो । २७ असोजमा इजरायली…