११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर बन्ध्याकरणका लागि बजेट छुटाउन सरकारलाई निर्देशन दिएको छ। समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो। त्यसक्रममा समितिले 'बाँदर बन्ध्याकरणका कार्यक्रम' सञ्चालन गर्न आवश्यक रहेको भन्दै बजेट छुटाउन…