काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बेलामा विश्वले औषधि बनाइनसकेको बेलामा आफूले विश्वास जगाउन बेसार पानीको कुरा गरेको बताएका छन् । उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप शुभारम्भ गर्दैै यस्तो बताएका हुन् । “हाम्रा डाक्टरहरुनै कोभिडबाट आतंकित भइरहनुभएको थियो, कोभिडको प्रचार नै भयावह तरिकाबाट भयो । धर्ती नै रहँदैन कि भन्ने अवस्थाबाट भयो ।…