१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दिउँसै चितुवा देखिन थालेपछि त्रास

सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जङ्गली जनावरको सङ्ख्या बढ्दो छ । नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि स्थानीय उपभोक्ताले वन क्षेत्रमा जान छाडेका छन् कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार नजिकै आज दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको…