२६ मंसिर । सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेले अस्पताल भर्ना हुन अस्वीकार गरेका छन् । बुधबार मात्रै पाँच सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका लामिछानेको पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डाक्टरले भर्ना हुन सुझाव दिएका थिए तर, उनी मानेनन् । लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…