रसुवा १५ मङ्सिर । उत्तरी रसुवामा छोराको आक्रमणपछि बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र…