२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’, १० वर्ष नेपाल प्रवेशमा रोक

८ पुस ०७९, काठमाडौं । अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरेको छ ।‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई विभागले डिपोर्ट गरेको हो । साथै विभागले उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको छ ।उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय…