काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले माओवादी कार्यकर्ता त्रिभुवन साहद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिल कार्यालय रौतहटलाई छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। २०६३ साल चैत ७ गते गौरमा तत्कालीन मधेशी…