[caption id="attachment_41337" align="alignnone" width="1100"] z'esfdgf lbOFb}sf7df8f}F, * ;fpg . gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ k|ltlglw;efsf] a}7sdf z'qmaf/ z'esfdgf lbFb} g]kfnL sfFu|];sf g]tf k|sfzdfg l;+x . t:jL/M /Tg >]i7, /f;;[/caption] २३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता…