३१ वैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । १. श्री केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा २. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३. श्री रामबहादुर थापा मन्त्री गृह ४. श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई ५. श्री विष्णुप्रसाद पौडेल मन्त्री…