२२ फाल्गुन ०७६, हेटौडा । वाग्मती प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलालाई धन्यवाद दिदै स्वास्थ्यलाभको कामना गरेको हो । बैठकले मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीलाई पनि धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक…