५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धनुषामा कोरोनाबाट एकको निधन

२७ साउन ०७७, धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको निधन भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट निधन भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोरोना भाइरस विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको सोमबार राती कोरोना निमोनियाका कारण निधन भएको…