३२ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा १७२ सहित जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका १ सय ७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १२६, ललितपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १…