१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

२७ कार्तिक ०७६,काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। बुधबार होटल मेरियटमा राष्ट्रपति हमिदसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, मन्त्रीगण लगायत बंगलादेशका प्रतिनिधीहरु सहभागीता जनायनु भएको थियो।