काठमाडौं । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर आज पनि विपक्षीहरुले विरोध जनाएका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्रै बैठक सुरु भएको हो । तर बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्र, राप्रपा लगायतका विपक्षी दलहरुले विरोध जनाएका हुन् । निरन्तर विपक्षी दलका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई…