२९ पुस ०७८, ललितपुर । । प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । ललितपुरको कुमारीपाटीमा विहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितीको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा इश्वर महर्जन सर्वसम्मत निर्वाचित भएका हुन् । सदस्यहरुमा सुभानु आचार्य,…