ललितपुर खबर ३ पुस ७८,काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रिय सदस्यको निर्वाचनपछि भइरहेको मत गणनामा ललितपुर का काँग्रेस नेता उदशशम्सेर राणा ९ सय ४८ मतसँगै अघि लागेका छन् । ललितपुरकाँग्रेसका निवर्तमान सभापति मदनबहादुर अमात्य उदय शम्सेरको भन्दा झण्डै आधा ४ सय ८० मत ल्याएका छन् । ललितपुरका अर्का नेता जितजंग बस्नेतले भने ८ सय ४५…