९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा




२ पुस ०७८, काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ५६ बजे