२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ

३ मंसिर ०७९, भक्तपुर । विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का अजय भेले र भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरु भक्तपुरबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार अनलाइन बेटिङमा उनीहरूले गरेको आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको छ…