१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातकञ्यामा ल्होसार मनाउने तयारी


१९ माघ २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
माघ ९ २०७५
ललितपुर भट्टेडाँडास्थित नागरिक प्राधिकरणको र्याडर क्षेत्रमा पहिलो सोनाम ल्होसार पर्व मनाउन तयारी शुरु भएको छ । मैरेस्थित बव क्षेत्रमा चौर निर्माण गरि ल्होसार पर्व को तयारी शुरु भएको हो ।

दक्षिण ललितपुरमा अधिकाशं गाँउहरुमा तामाङ्ग समुदायको बाहुल्य छ । यहाँका तामाङ्ग समुदायले दशैं तिहार तीजलगायत पर्वहरु मनाउने गरे पनि अहिलेसम्म ल्होसार पर्व मनाएका थिएनन् । 

तस्विर ः गोविन्द दाहाल

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  १ : ०४ बजे