११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आयो ओपो मोवाइलको नयाँ मोडल


२२ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर काठमाडौं
२२ माघ २०७५

माघ १७, काठमाडौं । ओपोले आधिकारिक रुपमा ब्रिनो सार्वजनिक गरेको छ । ओपोको यो नयाँ मोडल चीनका लागि मात्रै सार्वजनिक भएको कम्पनीद्धारा जारी विज्ञप्ती मार्फत जानकारी दिइएको हो ।

ब्रिनोले ओपोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्मविच समन्वय गरी प्रणालीगत अन्तरक्रियागर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण कम्पनीको दावी छ ।

ओपोका ग्लोबल सफ्टवेयर ईञ्जिनियरिङ विजनेस विभागका अध्यक्ष एण्डि वुलको भनाई उदृत गर्दै जारी विज्ञप्तीमा अगाडि भनिएको छे ,‘भविष्यका लागि रणनैतिक उत्पादनका रुपमा ब्रिनोले यसलाई लिएको र स्मार्टफोन तथ ाअन्य ईन्टरकनेक्टेड बस्तु विच रहेका बाधाहरु हटाउँदै प्रयोगकर्तालाई अन्तरक्रियात्मक, थप सहजतथाचनाखो अनुभव प्रदान गर्नेछ ।

ब्रिनोका साथै कम्पनीले बेईजिङमाआयोजितओपो डेभलपर्स कन्फरेन्स २०१८, सम्मेलन मार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको हो । यस योजनाको उद्देश्य एक बिलियनआरएमबीलगानीका साथ डेभलपर्सको सशक्तिकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससंग सहकार्यगर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ९ : २७ बजे