१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा बर्षा, चिसो बढ्यो


२४ माघ २०७५, बिहिबार  

0
Shares


ललितपुर खबर
ललितपुर
२४ माघ २०७५
पश्चिमा वायुको प्रभावपछि राजधानीलगायत देशभर बर्षा भएको छ । मौसम विज्ञान तथा पुर्वानुमान महाशाखाको अनुसार बुधबारबाटै देशको पश्चिम भेगबाट प्रवेश भएको यस्तो वायु सक्रिय हुँदा राजधानीलगायत देशभर बर्षा भएको हो ।
बिहीबार विहानसम्म पश्चिमा बायु देशको मध्यभाग प्रवेश गरिसकेको छ। भने अहिले यो पुर्वी क्षेत्रतपर्फ सरिरहेको छ । अव कम्तिमा ३ दिनसम्म बर्षा हुने शाखाले अनुमान गरेको छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात हुने सम्भावना छ ।
वर्षापछि जननजीवनमा प्रभाव परेको छ । चिसो समयको अन्तममा आएर साविक भन्दा धेरै बर्षा हुँदा चिसोले सर्वसाधारणलाई प्रभावमा पारेको छ । यसै याममा पटक पटक गरी ३ पल्ट वर्षा र हिमपात भएको हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ८ : ४४ बजे