१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फुल्चोकी र दलचोकीमा हिउ प¥यो


२६ माघ २०७५, शनिबार  

0
Shares

 

ललितपुर खबर
ललितपुर
२६ माघ २०७५

शुक्रबार रातीदेखि परेको अविरल बर्षापछि राजधानीवरपरका डाँडाहरुमा सेताम्मे हुने गरि भारी हिउ परेको छ । ललितपुरको फुल्चोकी दलचोकी,तिनपाने भञ्न्याङ्ग,मैरे माझखण्ड देउराली लगायत उच्च भागमा हिउ परेको हो ।कालृेश्वर मानिखेल र छपेलीमा समेत  हिउ परेको खबर छ ।
हिउ परेर आकाश खुल्न थालेपछि काठमाडौं उपत्यकाबाट हिउ खेल्न जानेको लस्कर देखिन थालेको छ ।


शनिबार छुट्टीको दिन भएको कारण पनि हिउ खेल्नेको भीड बढेको हो ।
चम्पादेवि,चन्द्रागिरी,नगरकोट,रानीपौवा,शिवपुरी लगायत सबै अग्ला चुचुरामा हिउ परेको छ । डाँडाहरु समेत सेताम्मे देखिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : ५४ बजे