११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्व.कर्णलालको सम्झनामा श्रद्धाञ्जली सभा


२८ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
चापागाँउ ललितपुर
२८ माघ २०७५

नेपाली कार्यग्रेसका पुराना नेता स्व.कर्णलाल लाखेको १३औं पुष्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । ललितपुरको चापागाउमा सोमबार आयोजित सभामा मृत आत्माको शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो । सभामा सहभागी नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले प्रजातन्त्र पुर्नस्थापनामा लाखेको योगदानको चर्चा गर्दै उनको दिधनले ललितपुर काँग्रेसलाई क्षति पुगेको वताए ।
सभामा स्थानीय काँग्रेस नेताहरु एदय शम्शेर राणा रमीनकृष्ण महर्जनलगायतको उपस्थिती थियो । गतमाघ १६ गते ८० वर्षको उमेरमा लाखेकको निधन थियो ।

तस्विर ः शेखर न्यौपाने

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ५० बजे