१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पानीजहाज कार्यालय एकान्तकुनामा खुल्ने


२९ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललितपुर
माघ २८ २०७५
नेपालमा पानी जहाज चलाउने सरकारको महत्वकाक्षी योजना सफल बनाउन ललितपुर एकान्तकुनामा पानी जहाज कार्यालय खुल्ने भएको छ । यस कार्यालयको प्रधानमन्त्री केपी ओलीले बुधबार उद्घाटन गरेर शुभारम्भ हुनेछ ।
भौतिक योजना तया यातयात सचिव मधुसुधन अधिकारीको नामबाट निमन्त्रण पत्र छापेर बाँडिए पछि ललितपुरमा पानी जहाज कार्यालय खुल्न लागेको योजना सार्वजनिक भएको हो ।
पानीजहाज कानून भने २०२७ सालमै बनेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससम्बद्ध भातृ संगठनले कागजको ढुंगा बनाएर सडकको खाल्टामा जमेको पानीमा राखेर व्यङ्य गरेपछि प्रधानमन्त्री ओलिले २०१९ जनवरी १ तारिखमा पानीजहाज चढेर कोलकोत्ता जान आाालोचकहरुलाई निम्ता गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : १९ बजे