६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्राप्तिको प्रधानमन्त्रीलाई चिठ्ठी भाइरल


२९ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२९ माघ २०७५
ललितपुर इमाडोलकी वालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपीओलिलाई सम्बोधन गरेर लेखेको एउटा चिठ्ठी सामाजिक संञ्जाालमा भाइरलबनेको छ । ललितपुरकै सेन्ट मेरिज स्कूलमा पढ्ने वालिकाले स्थानीय इमाडोल ओचु हााइटको सडक हिलाम्मे भएको र सो सडक निर्माणको पहल गरिदिन अनुरोध सहित लेखिएको पत्र अहिले फेसबुकमा धेरै जततातै शेयर भएकोे छ ।
स्थानीय सरकार निर्माणपछि गाँउ टोलमा विकाश निमार्णले गति लिने अपेक्षा गरिए स साना विकाश निर्माणका काम समेत हुन सकेको छैन ।

अहिले स्थानीयस्तरमा विकाश निर्माणको गति धिमा भइरहेको सन्दर्भमा यसलाई जनस्तरको आक्रोसको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : २५ बजे