११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्याव्सन ललितपुरमा राधेश्याम


३ फाल्गुन २०७५, शुक्रबार  

0
Shares


नीजि तथा आवाशिय विद्यालय संगठन प्याव्सनको १४औं जिल्ला महधिवेशनबाट ललितपुरमा राधेश्याम महर्जनको अध्यक्षतामा कार्यसमिती चयन भएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा विष्णुकुमार बस्नेत, उपाध्यक्ष मैया नकर्मी,अर्जुन महर्जन,ताराप्रसाद खनाल चुनिएका छन् भने महासचिवमा जमुना महर्जन,राम डंगोल,शशीसरस्वती श्रेष्ठ, कोषाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ,सचिवमा निरोज महर्जन र सहकोषध्यक्ष सुशील थापा चयन भए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  २ : ५९ बजे