ललितपुर खबर
४ फागुन २०७५
ललितपुर
धार्मिक पर्यटनको प्रबद्धनका लागि ललितपुर गोटिखेलस्थित बैतर्णी धाममा श्रीमद्भागवत तथा शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने भएको छ । यही फागुन १२ बाट शुरु महायज्ञ फगुन २० गते समापन हुनेछ । ललितपुरमा आयोजित पत्रकाार भेटघाटमा जानकारी दिइए अनुसार महायज्ञको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट हुनेछ । ललितपुरमै पत्रकार सम्मलेलनको आयोजनाा गरेर आयोजकले जानकारी दिए अनुसार महायज्ञबाट संकलन भएको दानद्रव्यलाई धार्मिक पर्यटकीय स्थलबनााउन खर्च गरिनेछ भने गुरुकूल शिक्षामा खर्च हुनेछ ।
ललितपुर खबरसँँग वालसन्त मोहनशरण देवाचार्यले भने ‘धार्मिक पर्यकिय स्थलको विकाश गर्न सरकारको जवाफदेहिता आवश्यक छ । सरोकारवाल सबैको यसमा सहयोग हुने विश्वास छ ।’
दृश्य स् श्याम ङेसुर तामाङ
प्रतिक्रिया