६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा भव्य भिमसेन पूजा (फोटोफिचर)


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
पाटन ललितपुर
४ फागुन २०७५

शनिबार ललितपुरको पाटनमा भव्यताका साथ भिमसेन पूजा गरिएको छ । व्यापाार व्याावसाय फस्टाओस् भन्ने अपेक्षाका सााथ गरिने भिमसेन पूजामा पााटनबासीको उल्येख्य सहभागीता हुन्छ ।
पाटनका टोलहरुको भिमसेन थानमा समयबजी राख्ने चलन छ । शनिबारको भिमसेन पूजाको दिन झण्डै २ हजार नेवारी समुदायले टोल घुमेको स्थानीय राम महर्जनले बताए । भिमसेन पूजा टोलटोलमा आलोपाला गरेर मनाइन्छ । यस बर्ष छावहालमा पालो थियो ।


समयबजी भिमसेनलाई चढाएपछि सहभागीलाई प्रसाद वितरण गरिने सहभागी ज्ञानी महर्जनले बताइन् । भनिन् आधा भाग गुठीमा राखिन्छ आधा प्रसाद बाडिन्छ ।


भिमसेन पूजाका लागि एकै ठाँउमा समयबजी बनाउने गरिन्छ । यही समयबजी हाकु पटासी लगाएका युवतीहरुले कलात्मक भाँडामा राखेर चोक चोकमा थुप्रो लगाइन्छ । पुरुषहरुले बाजा बजाउने र भजन गाउने गर्दछन् ।

 

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : १० बजे