१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा विद्युत बन्द


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares


ललितपुर खबर
ललितपुर
१० फागुन २०७५
शनिबार मध्य तथा दक्षिण ललितपुरमा विद्युत् सेवा बन्द हुने भएको छ । लगनखेलदेखि सातदोबाटोसम्म विजुलीको नयाँ लाइन तान्नका लागि विद्युत कटौती हुन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणको पाटन वितराण केन्द्रले जारी गरेको सूचना अनुसार विहान १० बजेबाट साँझ ६ बजेसम्म विजुली बन्द हुने छ । शनिबारका दिन परेकाले कार्यालयको काममा असर भने पर्दैन ।
विद्युत सेवा कटौती हुँदा सुनाकोठी,ठेचो,चापागाँउ,लेले,झरुवाराशी,देविचौर लगायत दक्षिण ललितपुरका ३ वटै गाँउपालिकाका उपभोक्ता प्रभावित हुनेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : २९ बजे