१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अष्ट्रियाले पाटनको सम्पदा बनाउने


१२ फाल्गुन २०७५, आइतबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१२ फागुन २०७५ –

अष्ट्रियाले पाटनका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहेकीअष्ट्रियाकी विदेशमन्त्री विदेशमन्त्री करिन कनिसलले राजधानीमा सम्पन्न दुई पक्षिय वार्तापछि
सञ्चारकर्मीसँग कुरा गर्दै यसबारे जानकरी दिदएकी ह’न् ।

सो रकम पाटनको सम्पदा संरक्षणका साथै प्रशिक्षणमा पनि खर्च गरिनेछ । ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : २८ बजे