६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोटीखेलमा महायज्ञ शुरु


१२ फाल्गुन २०७५, आइतबार  

0
Shares

ललितपुरको गोटीखखेलस्थित वैतर्णिाधाममा आइतबारबाट श्रीमत्भागवत तथा शिवपुराण महायज्ञ शुरु भएको छ । अपरान्ह वैतर्णिधाममा पुर्वप्रधाननमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा संघीय संसदका सासंद नवराज सिलवाल,प्रदेश सासंद चेतनाथ सञ्जेल,लालकुमारी पुन,हरि दाहाल ललितलगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु,सुरक्षा अधिकारी,जिल्लाका व्यावसायीहरु ,कलाकार,पत्रकार,समाजसेवीहरुको समेत उपस्थिती थियो ।
वैतर्णिाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न सो महायज्ञ आयोजनना गरिएको आायेजकको भनाई छ ।
महापुराणाको संगीतमय संगीतमय वाचन कपिलदेव सुवेदीले गर्नेछन् ।
महायज्ञ अगमी २० गतेसम्म चल्नेछ ।


वैतर्णिधाम सुधार समितीका अध्यक्ष केशव प्रसाद घिमिरे(प्रभु)को संयोजकत्वमा १ सय १ सदस्यका मुल आयोजक समिती गठ गरेर यस महायज्ञको आयोजनना गरिएको हो ।
कार्यक्रममा पितृ यज्ञ,रुद्री पाठ,चण्डी पाठ, वेद पाठ,हवन,गाई दान, तुला दान समेत गर्न सकिनेछ । फागुन २० गते भने समुहिक ब्रतबन्ध समेत आयोजन हुनेछ ।

तस्विर ः ऋषिदेव फुयाल

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ३६ बजे