६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लुम्बिनी जाने ताँती(फोटोफिचर)


१५ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
पाटन,ललितपुर
१४ फागुन २०७५

ललितपुरबाट ३५० जना पुरुष भिक्षु बन्न लुम्बिनी गएका छन् । मंगलबार विहान ललितपुरको नागबहालबाट बाहिरिएको टोली हिरण्यवर्ण महाविहार(गोल्डेन टेम्पल), पाटन दरवारपरिसर गावहाल,पुल्चोक हुँदै लुम्बिनी प्रस्थान गरेका हुन् । नवभिक्षुहरुलाई नगरपरिक्रमा गराएर लुम्बिनी प्रस्थान गराइएको थियो ।

यी नवभिक्षुहरु २५ दिनमा काठमाडांै फर्कि सक्नेछन् । उनीहरुले लुम्बिनीमा ध्यान गर्ने कार्यक्रम छ । साथै मायादेविको मन्दिर परिसरमा त्रिपिटक पाठ गर्नेछन् । भने यहाँ दिप प्रज्वलन समेत हुनेछ । मंगलबार विहान पाटन यिनै भिक्षुको भ्रमणले उत्सव झैं देखियो । हेरौं तस्विरहरु ः

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ३३ बजे