३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोञ्जोसोमले माग्यो निःशुल्क जग्गा


१६ फाल्गुन २०७५, बिहिबार  

0
Shares

ललिततपुर खबर
भारदेउ ललितपुर
१६ फागुन २०७५

ललितपुर कोञ्जोसोम गाँउपालिकाले स्थानीयबासीसँग निःशुल्क जग्गा दिन अनुरोध गरेर सूचना जारी गरेको छ । गाउपालिकाले स्थानीय सिम भञ्ज्याङ्गदेखि लाकुरी भञ्ज्याङ्गसम्मको क्षेत्रमा ८ रोपनी जग्गा सरकारको नाममा सित्तैमा पास गरिदिन लाजपुर्जा सहित सम्पर्क गर्न दिन अनुरोध गरी सूचना जारी गरेको हो । गाँउपालिकाका प्रमुख गोपिलाल स्याङ्गतानका अनुसार सूचनामा उल्येख भए अनुसार १५ दिनभित्र कसैले पनि निःशुल्क जग्गा दिन आवेदन परेन ।
निःशुल्क जग्गा दिन कोही तयार नभएपछि सरकारी दररेट अनुसार प्रस्ताव मागे पनि कसैले पनि जग्गा बेच्न ततयार नभएको गोपिलालले जानकारी दिए । उनले भने सरकारी दर रेट धेरै कम छ । आनाको दुई तीन लाख तिर्न मापदण्डले दिदंैन । त्यसैले गाँउपालिकाले भवन बनाउन सकेको छैन ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ५ : ४९ बजे