१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजधानीका हिउमान्छे(फोटोफिचर)


१६ फाल्गुन २०७५, बिहिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१६ फागुनन २०७

एकाविहानै उठ्दा राजधानीबासीले नयाँ हिमालको दर्शन गर्न पाए । घर नजिकैको डाँडा पाखा ननयाँ हिमाल बनेर मुसुमुसु हासिरहेका थिए ।
एक दशकपछि राजधानीमा विहीबार भारी हिमपात भयो । रमाउने चाहना राजधानीबासीलाई वाहना हिउ बनिहाल्यो । उसै त छुट्टीको दिन राजधानीबासी पहाडको चुचुरो चढिहाले ।
एकाविहानै फुसुफुसु परेको हिउ पग्लेपछि राजधानीका बासिन्दाहरु फुल्चोकी,दलचोकी,चम्पादेवि,चन्द्रागिरी,लाकुरी भञ्ज्याङ्ग,तिनपाने भञ्ज्याङ्ग,नगरकोट, नार्गाजुनलगायत पहाडको चुचुरोमा हिउ खेल्न पुगे ।


हिउ खेल्ने राजधानीबासीले सुन्दर हिउमान्छे बनाएका थिए । हेरौं फेसबुकमा भेटिएका केही हिउमान्छेका दृश्यहरु ः

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ६ : ५५ बजे