१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रगत दिनुस,रिचार्जकार्ड लिनुस्


१८ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१७ फागुन २०७५

रगत दान गरेर पैसा पाउनु भएको छ ? छैन होला । अव पाउनु हुनेछ रु.१०० रुपैयाको रिचार्ज कार्ड ।
यही फागुन २५ गते ललितपुरको ठैवस्थित फुल्चोकी स्कूलपरिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा रगत दान गर्ने दातालाई रु. १ सय रुपैयाको रिचार्ज कार्ड दिन लागिएको हो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस ठैव उपशाखा रहेको छ भने निशुल्क रिचार्ज कार्ड मर्हर्जन कम्युनिकेशनले स्मार्ट सेलको निशुल्क रिचार्ज कार्ड उपलव्ध गराउने भएको हो । रक्तदान कार्यक्रम विहान १० वजेदेखि शुरु भई अपरान्ह ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : १७ बजे