४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोविघाटमा पानी प्रशोधन केन्द्र


१९ फाल्गुन २०७५, आइतबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१९ फागुन २०७५


खानेपानी समस्यालाई निराकरण गर्न धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने भएको छ । ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजनामा सो केन्द्र बन्न लागेको हो । केही दिन अद्दि राजधानीमा बसेको बैठकले तत्काल काम अघि बढाउने निर्णय गरेको छ । पहिलो चरण आयोजनास्थल वरपर पर्खाल निर्मा गरि पार्क बनाइनेछ । निर्माण कार्यलाई अघि बढाउन कार्य तालिका नै बनाइने समेत बैठकले निर्णय गरेको छ ।
स्थानीय सरोकारवालाहरुसँग छलफलपछि स्थानीय बासिन्दालाई सो आयोजनाबाट असर गर्ने नगर्ने सम्बन्धमा निरिक्षण पछि समस्या हल गरिने महानगरले बताएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।