१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाडाकी अग्नीपिडितलाई राहत हस्तान्तरण


२५ फाल्गुन २०७५, शनिबार  

0
Shares

लपु खबर
ललितपुर
२५ फागुन ०७५


गतमाघ १४ गते साँझ ललितपुर भट्टेडाँडामा आगलागीबाट पिडित भएकी गुणकुमारी घिमिरेलाईे राहत हस्तान्तरण गरेको छ । नेकपाका सासंद र नेता कार्याकर्ताहरुको टोली भट्टेडाँडा छपेली पुगेर पिडितलाई ७ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको पार्वती घिमिरेले वताइन् ।
अग्नी पिडितको राहतका लागि नेकपाको अगुवाईमा नवराज संजेलको संयोजनमा राहत रकम संकलन गरिएको थियो । चेक हस्तान्न्तरण कार्यक्रममा प्रदेश सासदहरु राजकाजी महर्जन,चेतनाथ संजेल,सासंद नवराज सिलवाल,हरिकृष्ण व्यञ्जनकारलगायतको सहभागिता थियो ।
राहत बुझेपछि घिमिरेले सहयोग गर्ने सबैमा धन्यवाद दिएकी थिइन् । पुर्व सासंद सुशीला नेपालले दुखको बेला सबै मिलेर सहयोग गर्न सकेकोमा खुशी व्यक्त गरिन्।

तस्विर ः चेतनाथ संजेलको फेसबुक

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : ५८ बजे