१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विप्लव पार्टीमाथि निगरानी


३ चैत्र २०७५, आइतबार  

0
Shares

छम्पीमा सर्वसाधारणसँग चेकजाँज गर्दै प्रैहरी

लपु संवाददाता
३ चैत्र ०७५,ललितपु्र । सरकारले नेकपा माओवादीको गतिविधिमाथि प्रतिवन्ध लगाएलगत्तै प्रहरीले सुरक्षा सर्तकता ह्वात्तै बढाएको छ । मध्यललितपुरको चापागाँउ,छम्पी,लेले टिकाभैरवलगायत ठाँउहरुमा चेक जाँच बढाउदै लगिएको छ ।
प्रहरी अधिकारीहरुको शुश्म विश्लेषणमा माओवादीको पछिल्लो गतिविधिले सुरक्षा चुनौती बढाएको भन्ने छ । एक सुरक्षाअधिकारी नाम नलेख्ने शर्तमा भन्छन्,सरकारी प्रतिवन्धको प्रतिउत्तरमा विप्लव पार्टीले अप्रिय घटाउन सक्ने हुँदा सुरक्षामा अलि कडा नै बनाइएको हो ।
तर प्रहरी अधिकारीहरु भने स्थानीय स्तरमा गाँजा,रक्सी लगायत अबैध गतिविधि नियन्त्रणका लागि नियमित चेकजाँच मात्रै भइरहेको बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : १० बजे