६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाभैरवमा रक्तदान


५ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता

५ चैत्र ०७५ ललितपुर । ६२औं सहकारी दिवसको सन्दर्भ पारेर ललितपुरको टिकाभैरवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । टिकाभैरव सोक्योकुसिन कराँते डोजो, प्राकृतिक कृषि सहकारी संस्था र नेपाल रेडक्रस सोसाइटी चापागाँउको संयुक्त आयोजना रक्तदान कार्यक्रम आयोजना भएको हो ।
रक्तदान कार्यक्रममा नेपाली सेना,डोजोका खेलाडी,उद्यमी व्यापारी,सहकारीकर्मी र स्थानीय बासिन्दा ८४ जनाले रक्तदान गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : ५० बजे