११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती र महांकालको गाँउसभा बस्दै


१० चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
१० चैत्र ०७५, ललितपुर । ललितपुरको महाँकाल  र वागमती गाँउपालिकाको गाँउ सभा एकै दिन बोलाइएको छ । गाँउसभा चैत्र ११ गतेलाई  बोलाइएको हो । महाँकाल गाँउपालिकाले  विहान ८ बजे वडा नं.३ स्थित आफ्नो कार्यालयको सभाहलमा गाँउ सभाको कार्यक्रम राखेको छ भने वागमती गाँउपालिकाले चौथो गाँउसभा पालिकाको केन्द्र भट्टडाँडास्थित कार्यालयको सभाहलमा विहान ११ बजेका लागि बोलाइएको छ ।
वागमती गाँउपालिकाको गाँउसभाले खर्च हुन नसकेको बजेट विभिन्न योजनामा स्थानान्तरण गने ऐजेण्डा राखेको प्रेस संयोजक दिपक घिमिरे समिर वताए । ‘सहकारी ऐन,करार कर्मचारी नियुक्ति ऐनलगायत केही ऐनहरु गाँउ सभाले पास गर्ने ऐजेण्डा रहेको रहेको छ ।’ प्रेस संयोजक दिपक घिमिरे समिरले ललितपुर खबरलाई जानकारी दिए ।

तस्विर ः वागमती गाँउपालिकाको फेसबुक

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : ०८ बजे