१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती गाँउपालिकामा ७ विभाग गठन


११ चैत्र २०७५, सोमबार  

0
Shares


लपु संवाददाता
११चैत्र ०७५, ललितपुर । वागमती गाँउ पालिकाको वोर्ड बैठकबाट विभिन्न विभाग गठन गरिएको छ । गाँउ पालिकाले दिएको जानकारी अनुसार पुर्बाधार बिकास बिभाग संयोजकमा वडा नं. १ घ’सेलका वडाध्यक्ष जगत बाहादुर लो, सामाजिक बिकास बिभाग संयोजकमा बिजय कुमार लो,लेखा समिति संयोजकमा वडा नं. ३ का वडाध्यक्ष बिण्णु प्रसाद तिम्लसिना ,आर्थिक बिकास बिभाग संयोजकमा नारायण बाहादुर घले,बाताबरण तथा बिपद ब्यबस्थापन बिभाग संयोजकमा वडा नं. ५का वडाध्यक्ष साजन दर्लामि मगर ,बिधान समिति संयोजकमा वडा न ६ का वडाध्यक्ष लाल बाहादुर भोम्जन,
र अनुसासन समिति संयोजकमा वडा नं. ७ का वडा नमराज संन्जेलको संयोजकत्वमा विभागहरु गठन गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ५२ बजे