५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ठेचोमा सनराइज बैंकको शाखा खुल्ने


१२ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता
१२चैत्र ०७५,ठेचो । ललितपुरको ठेचोमा सनराइज बैंकको शाखा खुल्ने भएको छ । ठेचोस्थित धापाखेल दोवाटोसँगै सो शाखा खुल्न लागेको हो । हालसम्म ठेचोमा कुनै पनि बैकको शाखा छैन ।
राष्ट्र वैंकको नयाँ नियम अनुसार देशभरका ७७३ स्थानीय तहमा बैंकले सेवा दिनु पर्ने भएपछि सनराइज बैंकले ठेचो शाखा खोल्न लागेको हो ।
सनराइज बैंकले फर्निसिङको काम भइरहेको हुँदा अझै केही दिनमा काम सुचारु गर्न सकिने वताएको छ । आजकल बैकिङ्ग सुविधा लिन ठेचोबासीलाई सातदोवाटो वा चापागाँउ जानु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : १८ बजे