१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नखिपोटमा घर फोरियो


१५ चैत्र २०७५, शुक्रबार  

0
Shares

लपु संवाददाता

१५ चैत्र ०७५, ललितपुर । ललितपुर १४ नखिपोट एरियामा रहेको कान्तिपुर कोलनीमा चोरी भएको छ । कोलनीमा रहेको घरभित्र परेर चोरले गहना,क्यामेरा र केही नगद लिएर भागेको छ । विहबिार साँझ घरमा कोही नभएको मौका पारेर चोर पसेको र चोरी भएको पिडित लनिी मिश्रको भनाई छ । मिश्रले प्रहरीलाई जायरी दिए पछि अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर जावलाखेलले वताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ९ : ०४ बजे