२१ भदौ २०८३, आइतबार | Mon Sep 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोमा सनराइज बैंकको शाखा


१७ चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
१७ चैत्र ०७५,ठेचो । ललितपुरको ठेचोमा सनराइज बैंकको शाखा खुलेको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले शाखाको आइतबार रिवन काटेर उद्घाटन गरे । राष्ट्र वैंकको नयाँ नियम अनुसार देशभरका ७७३ स्थानीय तहमा बैंकले सेवा दिनु पर्ने भएपछि सनराइज बैंकले ठेचो शाखा खुलेको हो ।।
आजकल बैकिङ्ग सुविधा लिन ठेचोबासीलाई सातदोवाटो वा चापागाँउ जानु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।