७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमतीले कार्यपालिका भवन निर्माण गर्ने


२६ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता
२६ चैत्र ०७५,ललितपुर । सोमबार बसेका वागमती गाँउ पालिकाको नियमित बैठकले गाँउ कार्यपालिको भवन निर्माणका लागि ४० प्रतिशत व्यर्होने निर्णय गरेको छ । साथै बैठकले वागमती गाँउपालिकाको जग्गा खरिदका लागि कृष्णप्रसाद सञ्जेललाई जिम्मेवारी दिएको छ ।
आगामी बजेटका लागि हरेक वडाबाट वैशाख २० गतेसम्म योजना पेश गर्ने मिती तोकेको छ । माहाकाल गााँउपालिकाका प्याराग्याइडिङ्ग पाइलट विवि स्याङ्गतानको प्याराग्याइडिङ्ग क्षमता विकाशका लागि १ लाख सहयोग गर्ने निर्णय गरेको छ । आश्राङ्गका पुर्वकर्मचारीको लागि रु. ३२ हजार खर्च व्यर्योने भएको छ । न्यायिक समितीबाट प्रत्येक वडामा मध्यस्तकर्ता कार्यसंचालन पारित भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ८ : ४१ बजे