७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वचत संघको हावाहुरी पिडितलाई सहयोग हस्तान्तरण


२६ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता
२६ चैत्र ०७५,ललितपुर । बारा र पर्साका हावाहुरीबाट पिडितहरुलाई ललितपुर वचत संघले आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष रामहरी बजगाईको टोलीले राष्ट्रिय सहकारी महासंघ मार्फत ५५ हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष रामहरी बजगाँईले विपत्तीको बेला सहयोग गर्न पाउदा संघ हर्ष प्रकट गर्दै प्राकृतिक विपत्तीको बेला सहकारीकर्मी एक भएर सहयोगमा जुट्नु पर्ने वताउनु भयो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ०७ बजे