६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैतरणीधाम सुधार समितिमा प्रभु निर्वाचित


२ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता

१ वैशाख ०७५, ललितपुर । वैतरणीधाम सुधार समितिको अध्यक्षमा केशबप्रसाद घिमिरे (प्रभु) पुनः निर्वाचित भएका छन् । ललितपुरको गोटिखेमा रहेको वैतरणीधामको संरक्षण र धार्मिक पर्यटकीय गतिविधि जागरणका लागि स्थापना भएको यो संस्था स्थापना भएको हो ।
वैतरणीधाम सुधार समितिको १४ औं वार्षिक साधारण सभाको क्रममा बन्दसत्रबाट कार्यिसमितीको अन्य सदस्यहरुमा उपाध्यक्ष मुकुन्दप्रसाद पराजुली, सहसचिव रामशरण दहाल, ,सचिव सुरेश सन्जेल, कोषाध्यक्ष ठाकुरप्रसाद दुलाल,सदस्यहरुमा ,राजकुमार दाहाल, विनोदप्रसाद तिमल्सिना, सीता फुयाल, चन्द्रबहादुर ग्लान तामाङ, किरण दुलाल , तेजकुमारी घिमिरे,मनकुमारी परियार, निरण्जन घिमिरे निर्बा्चित भएका हुन् ।


सभाको उद्घाटन प्रतिनिधिसभा सदस्य नवराज सिलवालको गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ४७ बजे