९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प


११ बैशाख २०७६, बुधबार  

0
Shares

११ वैशाख ०७६,चापागाँउ । विहान ६ः ३० वजे ललितपुर आसपास भुकम्पको महसुस भएको छ । धादिङको नैबिसे केन्द्रबिन्दु रहेको सो भुकम्प ५ दशमलव २ रिक्टरस्केलको रहेकोे राष्ट्रिय भूकम्प मापद केन्द्रले जानकारी दिएको छ । भुकम्पको धक्का आएपछि ललितपुर चापागाँउका स्थानीयहरु घरबाट बाहिर निस्केका थिए । भुकम्पललितपुर,भक्तपुर,काठमाडौं,धादिङ,नुवाकोटआदि ठाँउहरुमा समेत महसुस भएको समाचार छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।